४० लाखको बास्मती चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति कुहिएको चामल ‘रि पोलिसिङ’ गरी उपभोक्तालाई विक्री वितरण गर्ने कम्पनीको तयारी कौशिला कुँवर , March 14, 2021 12 Shares Share Tweet Pin Share कौशिला कुँवर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित चामल गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो चामल कुवाउने कर्मचारीलाई कुनै कारवाही उन्मुक्ती दिएको छ । बास्मती जस्तो मूल्यवान चामल विक्री वितरण नगरी गोदाममै थन्क्यार चामल कुहाउने कर्मचारीलाई कारवाही नगरी उन्मुक्ती दिएको हो । कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण कम्पनीको गोदाममा रहेको ४० लाख ४३ हजार ९२६ रुपैयाँ मुल्य बराबरको बास्मती चामल कुहिएको छ । सरकारी कर्मचारीले राज्यको सम्पत्तीमाथि खेलबाड गर्दा कुनै कारवाही नगरी उन्मुती दिनु दुभाग्य भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउछन् । कारवाहीका लागि प्रयाप्त प्रमाण हुँदा हुँदै दोषीलाई उन्मुक्ति दिने प्रबृत्तिले अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको कार्य शैली माथि नै प्रश्न चिन्त उठ...
Posts
Showing posts from July, 2021
४० लाखको बास्मती चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति : RajdhaniDaily.com
- Get link
- X
- Other Apps