Posts

Showing posts from May, 2021

आयल निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा : RajdhaniDaily.com

आयल निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा : RajdhaniDaily.com : RajdhaniDaily.com | काठमाडौँ । आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर नाफामा रहेको नेपाल आयल निगम अहिले १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा - आयल निगम, घाटा
Image
 संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ? , कौशिला कुँवर , 5 days ago   Facebook   Twitter   Pinterest   Telegram काठमाडौँ ।  एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको रोजीरोटी नै गुम्यो । पहिलो चरणको संक्रमणले थिल्थिलो भएको अर्थतन्त्र उक्सन नपाउदै कोरोना महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि गत १६ गते देखि काठमाडौँ लगायत विभिन्न जिल्लामा निषेधाज्ञा गरेको छ । निषेधाज्ञापछि व्यापार व्यवसाय बन्द हुँदा ज्याला मजदुरी गरेर दैनिक गुजार गर्नेहरुलाई झै समस्या परेको छ । आय स्रोत नहुँदा ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुलाई रोग र भोक दुवैले गर्दा ज्यान बचाउन हम्मेहम्मे परेको छ । यस्तो संकटको बेलामा अत्यावश्यक स्वास्थ्य सामाग्री, स्वास्थ्य सेवा र दैनिक उपभोग्य खाद्य वस्तुमा व्यापारीहरुले समाजिक उत्तरदायित्व ख्यालै नगरी कालोबजारी गरेर आम उपभोक्ता सर्वसाधारणलाई झै संकटमा परेका छन् । बजारमा पर्याप्त सामान हुँदा हुँदै पनि...
Image
 निगमको नाफा अघिल्लो वर्ष भन्दा ४ अर्ब १२ करोडले बढ्यो , December 28, 2020   Facebook   Twitter   Pinterest   Telegram काठमाडौं ।  कोभिड संक्रमणले विश्व अर्थतन्त्र नै तहस नहस नभएको जटिल अवस्थामा पनि नेपाल आयल निगम नाफा बढाउन सफल भएको छ । निगम अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँ नाफा बढाउन सफल भएको हो । विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण सबै जस्तो औद्योगिक व्यापार व्यवसायमा ठुलो असर परेको छ । कोभिडकै कारण निगमको इन्धन व्यापार कारोबारमा समेत प्रभाव भएकाो थियो । कोभिड महामारीका कारण देशभरी गरेको लकडाउनले गत आर्थिक वर्षको करिब साढे चार महिनामा निगमको इन्धन कारोबार ठप्पै जस्तै भएको थियो । त्यसका बाबजुद पनि निगम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा ४ अर्ब १५ करोड नाफा बढाउन सफल भएको हो । यसैगरी निगमले अघिल्लो वर्षको भन्दा निगमले सरकारलाई १ अर्ब ३५ करोड रुपैयाँ बढी राजश्व तिरेको छ । निगमका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा निगम १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा पुगेको छ । यसैगरी १५ अर्ब २९ करोड रुपैयाँ सरकारलाई राजश्व बुझाएको छ । पाँच वर्षमा नेपाल आयल...