वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ : श्रममन्त्री कुँवर (अन्तर्वार्ता) द नेपालटप २८ असार २०७९, मंगलवार ०७:१८ 99 Shares काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट वर्तमान सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्, शेरबहादुर कुँवरले। नेपालको श्रम बजार, श्रम शक्तिका समस्या, वैदेशिक रोजगारीका समस्या र पीडा अनि तिनको समाधानका उपायहरूमा केन्द्रित रहेर द नेपालटपकर्मी कौशिला कुँवरले मन्त्री शेरबहादुर कुँवरसँग गरेको कुराकानी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मेवारी पाउनुभएको छ । के छन् तपाईंका नयाँ योजना ? मैले जिम्मेवारी पाएको मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायले गर्ने काम वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थापन गर्ने नै हो। स्वदेशमा रोजगारीको अवसर नहुँदा युवाहरू बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको छ। अर्काको देशमा गएर काम गर्न सहज भने पक्कै छैन। वैदेशिक रोजगारीमा जानेहरूले अनेक पीडा भोग्नुपरेको छ। वैदेशिक रोजगारीमा जाने क्रममा म्यानपावर कम्पनीबाट ठगिएका छन्। ऋण लिएर ठूला सपना बोकेर वैद...
Posts
Showing posts from July, 2022