Posts

Showing posts from March, 2021

फरक छ अछामी होरी

सुदूरपश्चिमको अछाम जिल्लामा  खेलीने होरीको एउटा छुट्टै मूल्य र मान्यता रहेको छ । विभिन्न पर्व मध्यको  एक पर्व  होली पनि हो । यो पर्वलाई विषेश गरी अछामीहरुले होरी भन्ने गर्दछन । नेपालमा रहेका विभिन्न जात समुदायले आफ्नो मूल्य मान्यता र सास्कृती झलकने गरि विभिन्न रङ्गहरुसंग एक अर्कोसंग लगाएर रमाइलो गर्ने गरेको हुन्छ । तर अछामी होरी  रङ्गसंग मात्रै होरी मनाउने गरीदैन   । नेपालका अधिकाशले मानिसहरुलाई अछामी होरीको बारेमा थाहा नहुन सक्छ । भन्दा केहीलाई अचम्म लाग्न सक्छ । अछाम मनाइने होरी एक दिन मात्रै मनाइदैन । करीब पन्ध्र दिन सम्म मनाउने गरि छ । धेरैलाई लाग्न सक्छ  पन्ध्र दिन सम्म कसरी मनाउछ्न होली । होली पर्व  त केवल एक दिन मात्रै हुन्छ ? यस्ता अनेक प्रश्न मनमा पक्कै आउन सक्छ्न । मनमा अनेक प्रश्न आउनु पनि स्वभाविक हो । पन्ध्र पन्ध्र दिन होरी मनाउछ्न ? होइन होला  । हाहा हास्नु र अचम्म मान्नु पर्दैन । अछाम यस्तो जिल्ला हो त्यहाँ धेरै लिक सस्कृत रहेछ छन । धेरै कुरा धेरै थाहा छैन । अछाम होरी शिवरात्रीको दिनबाट शिव जीको मन्दिरबाट सुरु गरेर आ-आफ्नु गाउँ...